Nic Ad Nic Ad
Nic Ad Nic Ad

पत्रकारसँग भेटघाट गर्दै राष्ट्रियसभा उपाध्यक्ष अर्याल

बिहीबार, फागुन १८, २०७९
samridhi jewllers

काठमाडौँ– राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले आज पत्रकारसँग भेटघाट कार्यक्रम गर्दै छिन् । 

संसदीय मामिलामा रिपोर्टिङ गर्ने पत्रकारहरूसँग अर्यालले आज सिंहदरबारस्थित कार्यकक्षमा भेट गर्न लागेको उनको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  ०९:२७
प्रतिक्रिया दिनुहोस्