युएईविरुद्ध पहिलो ओभरमै लिए करणले विकेट
काठमाडौँ– युएईमा जारी आइसिसी विश्वकप लिग–२ अन्तर्गत युएईविरुद्ध नेपालले पहिला सफलता हासिल गरेको छ ।
करण केसीले पहिलो ओभरमै विकेट लिएका छन् । उनले पाँचौ बलमा विकेट लिएका हुन् ।
नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको हाे । विकेट गुमाउँदा युएईको शून्य रन थियो ।
प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९ ११:५७
प्रतिक्रिया दिनुहोस्