सन्दीपले दिलाए नेपाललाई दोस्रो सफलता
काठमाडौँ– युएईमा जारी आइसिसी विश्वकप लिग–२ अन्तर्गत युएईविरुद्धको खेलमा नेपालले दोस्रो सफलता हासिल गरेको छ ।
सन्दीप लामिछानेले नेपाललाई दोस्रो सफलता दिलाएका हुन् । पहिलो विकेट करण केसीले लिएका थिए ।
१३.४ ओभरमा ४६ रन बनाउँदा युएईले दोस्रो विकेट गुमाएको हो ।
प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९ १२:५१
प्रतिक्रिया दिनुहोस्