Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपाललाई तेस्रो सफलता, कुशलले लिए विकेट

बिहीबार, फागुन १८, २०७९

काठमाडौँ– युएईमा जारी आइसिसी विश्वकप लिग–२ अन्तर्गत युएईविरुद्धको खेलमा नेपालले तेस्रोे सफलता हासिल गरेको छ ।

कुशल मल्लले विकेट लिएका हुन् ।

यसअघि, करण केसीले पहिलो र सन्दीप लामिछानेले नेपाललाई दोस्रो सफलता दिलाएका हुन् । 

युएईले २४.४ ओभरमा ८९ रन बनाएको छ ।
 

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  १३:३६
प्रतिक्रिया दिनुहोस्