Nic Ad Nic Ad
Nic Ad Nic Ad

युएचएस होल्डिंगले नेपालमा ल्यायो हेफेल

बिहीबार, फागुन १८, २०७९

काठमाडौँ –इन्टेरियर सम्बन्धी सेवामा अग्रणी कम्पनी युएचएस होल्डिंग हेफेल डिजाइन स्टूडियोको सुभारम्भ गरेको छ । बिहिबार गैरिधारास्थित हाफेल सोरुममा आयोजित कार्यक्रममा हाफेले दक्षिण एसियाका प्रबन्ध निर्देशक फ्र्यांक सोडर एवं युएचएस होल्डिंगका अध्यक्ष पुरुषोत्तम न्यौपानेले संयुक्त उद्घाटन गरे ।

हेफेलको नेपालस्थित फ्रेन्चाइजको रूपमा रहेको यस नयाँ डिजाइन इस्टूडियोमा आर्टिटेक्चरल हार्डवेयर, ग्लास फिटिंग, फर्निटर फिटिंग, डिजिटल सेक्युरीटी लाइटिंग, किचेन फिटिंग लगायत अन्य सम्बन्धित उत्पादनहरु रियल टाइम ढंगमा उपलब्ध छन् ।


 

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  १७:४७
प्रतिक्रिया दिनुहोस्