Nic Ad Nic Ad
Nic Ad Nic Ad

पिएनजीविरुद्ध नेपालले लियो तेस्रो विकेट

शुक्रबार, फागुन १९, २०७९

काठमाडौँ– युएईमा जारी क्रिकेट विश्वकप लिग– टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले अहिले पपुवा न्यू गिनी (पिएनजी)विरुद्ध खेलिरहेको छ ।

यसैबीच, नेपालले तेस्रो सफलता हासिल गरेको छ । सोमपाल  कामीले विकेट लिएका हुन् । 

यसअघि पहिलो विकेट सन्दीप लामिछानेले तथा दोस्रो विकेटको रूपमा पिएनजीका ब्याटर सेसे बाउलाई विकेटकिपर आसिफ शेखले रनआउट गराएका हुन् ।

प्रकाशित मिति: शुक्रबार, फागुन १९, २०७९  १३:२७
प्रतिक्रिया दिनुहोस्