नेभिगेशन
विश्व

न्युजिल्यान्डको केर्माडेक टापुमा भूकम्प

हङकङ– न्युजिल्यान्डको केर्माडेक टापुमा शनिबार बिहान ६.४१ बजे ६.९ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ।

एक सय ५१.६ किलोमिटर गहिराइमा रहेको उक्त भूकम्पको केन्द्र सुरुमा २९.८७४ डिग्री दक्षिणी अक्षांश र १७८.४३१ डिग्री पश्चिम देशान्तरमा रहेको  बताइएको छ ।  

भूकम्पको असरबारे विस्तृत विवरण भने सार्वजनिक हुन बाँकी छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व

पोप फ्रान्सिसको निधन