नेभिगेशन
विश्व

न्युजिल्याण्डमा ६.९ म्याग्निच्युडको भूकम्प

काठमाडौँ –न्युजिल्याण्डको केर्माडेक टापुमा शनिबार ६.९ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।

१५१.६ किलोमिटर गहिराइमा रहेको भूकम्पको केन्द्र सुरुमा २९.८७४ डिग्री दक्षिणी अक्षांश र १७८.४३१ डिग्री पश्चिम देशान्तरमा रहेको बताइएको छ । भूकम्पको असर बारे विस्तृत विवरण भने सार्वजनिक हुन बाँकी छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व

पोप फ्रान्सिसको निधन