नेभिगेशन
समाज विविध

काभ्रे केन्द्रविदु भएर गयो भूकम्प

काठमाडौँ– काभ्रेपलाञ्चोक केन्द्रविन्दु भएर नेपालमा भूकम्प गएको छ ।

आज बिहान ८ बजेर ३ मिनेट जाँदा ४‍‍‍.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा