बसन्त ऋतुको आगमनमा रंगिएको काठमाडौँ [तस्बिर कथा]
काठमाडौँ– वसन्त ऋतुलाई फुल फुल्ने मौसमका रुपमा लिइन्छ । यतिबेला काठमाडौँ उपत्यकाका सडक, पार्क र खोला छेउहरु सेता, पहेँला, गुलाबी र रातो रङका फुलहरूले रंगीचंगी देखिएका छन् ।
यो समयलाई बसन्त ऋतुको आगमन भएको भन्ने पनि चलन छ ।
भृकुटीमण्डप, बागमति किनारका शन्खमुल क्षेत्र, तिनकुने–सिनामंगल जाने बाटो र रिङरोडका बिभिन्न भागहरूमा अहिले ढकमक्क फुल फुलेका देखिन्छन् ।
भृकुटीमण्डपमा फुलेका विभिन्न रंगीचंगी फुलसँग रमाइरहेका मानिसहरु आजको तस्बिर कथामा–
प्रकाशित मिति: आइतबार, फागुन २१, २०७९ २०:२४
प्रतिक्रिया दिनुहोस्