काठमाडौँमा यसरी मनाइँदै छ होली [तस्बिरहरू]
काठमाडौँ- आज फागुन पूर्णिमा अर्थात होली पर्व । आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ ।
असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ ।
होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ ।
यसैबीच, काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा हाली मनाइँदै छ । हाेलीमा विदेशी पर्यटकहरू पनि रमाएका देख्निछन् ।
हेरौँ वसन्तपुरका केही दुश्य :
प्रकाशित मिति: सोमबार, फागुन २२, २०७९ १२:४०
प्रतिक्रिया दिनुहोस्