नेभिगेशन
सुरक्षा–अपराध

बालुवामुनि गाडेर राखेकाे गाँजा बरामद

राजविराज- सप्तरी प्रहरीले बालुवामुनि गाडेर लुकाएर राखेको ६० केजी गाँजा बरामद गरेको छ ।

कञ्चनरूप प्रहरी टोलीले हनुमाननगर कंकालिनी नगरपालिका १ कोसी ब्यारेजभन्दा दक्षिण कोसी बाँधको २०० मिटर तल  बालुवामुनि अवैध रुपमा गाडेर राखेको अवस्थामा गाजा बरामद भएको सप्तरीका एसपी नरेन्द्रकुमार कार्कीले जानकारी दिएका छन् ।

 घटनाको थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध