नेभिगेशन
समाज विविध

वृद्ध दम्पतीको शव भेटियो

ओखलढुंगा- ओखलढुंगामा एक वृद्ध दम्पतीको शव फेला परेको छ । 

जिल्लाको मोलुङ गाउँपालिका–२ लामिडाँडा निवासी ७० वर्षीय हेमप्रसाद दाहाल र उनकी पत्नी ६९ वर्षकी बेदुका घर नजिकैका रूखमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरी प्रमुख निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको निरीक्षक दासको भनाइ छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

FLASH NEWS : कक्षा १२ को परीक्षा स्थगित