नेभिगेशन
समाचार
मन्त्रिपरिषद्को निर्णय– 

सत्य निरुषण तथा मेलमिलाप विधेयक आज प्रतिनिधिसभामा दर्ता गर्ने

काठमाडौँ– आज बिहान ८ बजे सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसेको छ । बैठकले दुईवटा निर्णय गरेको छ ।

सत्य निरुषण तथा मेलमिलापसम्बन्धी संशोधित विधेयक आज प्रतिनिधि सभामा दर्ता गर्ने मन्त्रिपरिषद्ले गरेको पहिलो निर्णय हो ।

यस्तै, फलफूल, तरकारी र खाद्यजन्य वस्तुको विषादी परीक्षणसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्को विषयगत समितिमा छलफलका लागि पठाइ यथाशीघ्र क्याबिनेटमा पेस गर्ने निर्णय भएको एक मन्त्रीले बताए ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार