नेभिगेशन
समाज विविध

भैरहवा उडेको श्री एयरलाइन्सको जहाजमा आगाे देखियाे, आकस्मिक अवतरण

काठमाडौँ– काठमाडौँबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजकाे इन्जिनमा आगाे देखिएकाे छ ।

उडेकाे केही समयमा इन्जिनमा आगाे देखिएपछि जहाज फर्काएर काठमाडाैँमा आकस्मिक अवतरण गराइएकाे विमानस्थल स्राेतले जनाएकाे छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा