नेभिगेशन
समाज विविध

श्री एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण

काठमाडौँ– काठमाडौँबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाज सकुशल त्रिभुवन विमानस्थलमा अवतरण भएको छ ।
उडेकाे केही समयमा इन्जिनमा आगाे देखिएपछि जहाज फर्काएर काठमाडाैँमा आकस्मिक अवतरण गराइएकाे विमानस्थल स्राेतले जनाएकाे छ ।

जहाजमा सवार सबै यात्रु सकुशल रहेको बताइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा