नेभिगेशन
सुरक्षा–अपराध

प्रचण्डविरुद्धको मुद्दा विश्वम्भर श्रेष्ठको इजलासमा

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध परेको रिट न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासमा परेको छ । चौथो क्रममा परेको रटमा आज प्रारम्भिक सुनुवाइ हुँदै छ ।

प्रचण्डले एक सार्वजनिक कार्यक्रममा द्वन्द्वकालीन समयमा मारिएका ५ हजार जनाको मृत्युको जिम्मेवारी आफूले लिने अभिव्यक्ति दिएका थिए । 

सो अभिव्यक्तिलाई लिएर ज्ञानेन्द्र राज आरणसहितले उनीमाथि छानबिन तथा अभियोजन हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका थिए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध