चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनका लागि २३ जना उपाध्यक्ष निर्वाचित
बेइजिङ– चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन (सिपिपिसिसी) शीर्ष राजनीतिक सल्लाहकार निकायको १४ औँ राष्ट्रिय समितिको उपाध्यक्षमा शुक्रबार २३ जना निर्वाचित भएका छन्।
नवनिर्वाचित उपाध्यक्षहरूमा शि ताइफेङ, हु चुनहुवा, शेन युएयु, वाङ योङ, झोउ छ्याङ, पग्बाल्हा गेलेग नामग्याई, हो हाउ वाह, लेउङ चुन–यिंग, बातेर, सु हुई, शाओ होङ, गाओ युनलोङ, चेन वु, मु होङ, सियान हुई, वाङ डोङफेङ, जियांग सिन्जी, जियाङ जुओजुन, हे बाओक्सियांग, वाङ गुआङकियान, किन बोयोङ, झू योङक्सिन र याङ जेन रहेका छन् ।
त्यसैगरी वाङ दोङफेङ भने समितिको महासचिवमा निर्वाचित भएका छन्।
प्रकाशित मिति: शनिबार, फागुन २७, २०७९ ०६:००
प्रतिक्रिया दिनुहोस्