Nic Ad Nic Ad
Nic Ad Nic Ad

चीनको शीर्ष राजनीतिक सल्लाहकार निकायको वार्षिक अधिवेशन सकियो

आइतबार, फागुन २८, २०७९

बेइजिङ– चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको शीर्ष राजनीतिक सल्लाहकार निकायको १४औँ राष्ट्रिय समितिको पहिलोसत्र शनिबार सम्पन्न भएको छ ।

राष्ट्रपति सी चिनफिङ र अन्य चिनियाँ नेता बेइजिङको ग्रेट हल अफ द पिपुलमा आयोजित सत्रको समापन बैठकमा सहभागी भएका थिए । चिनियाँ कम्युनिस्ट पार्टीको १४औँ राष्ट्रिय समितिका अध्यक्ष वाङ हुनिङले बैठकको अध्यक्षता गरेका थिए । 

सम्मेलनले १३औँ राष्ट्रिय समितिको स्थायी समितिको कार्य प्रतिवेदनमाथिको प्रस्ताव, राजनीतिक सल्लाहकारको प्रस्तावको कामको प्रतिवेदनमाथिको प्रस्ताव, बडापत्रमा संशोधनसम्बन्धी प्रस्ताव, नयाँ प्रस्तावको परीक्षणलगायतका विषय पहिलो सत्रले अनुमोदन गरेको छ ।
 

प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  ०५:४९
प्रतिक्रिया दिनुहोस्