नेभिगेशन
समाचार

नवनिर्वाचित राष्ट्रपति पौडेल आज शपथग्रहण गर्दै

काठमाडौं–नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार पद तथा गोपनीयताको शपथ लिदैँ छन् पौडेलको शपथग्रहण राष्ट्रपति निवास शीतलनिवासमा हुनेछ ।

उनलाई सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउनेछन् । 

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल देशको तेस्रो राष्ट्रपतिका रूपमा निर्वाचित हुँदा उनले एमाले उपाध्यक्ष सुवास नेम्वाङलाई पराजित गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार