नेभिगेशन
समाज विविध
आजको मौसम :

देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौँ– आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

देशको पहाडी तथा तराई भेगका थोरै स्थानमा अपरान्हतिर मेघ गर्जन-चट्याङसहित केहीछिन हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  

यस्तै, राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । 

साथै, पहाडी भू–भागहरूका थोरै स्थानमा  मेघ गर्जन-चट्याङसहित क्षणिक-हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता