नेभिगेशन
समाचार

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दै

काठमाडौँ– नेपाली कांग्रेसकाे पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ ।
May be an image of tree and text that says 'नेपाली कांग्रेर केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, ललितपुर, नेपाल कार्गंत्त फागुन ३०, २०७९ केन्द्रीय कार्यसम्पादन समितिको बैठक सम्बन्धमा। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०७९ चैत्र १ गते बुधबारका दिन बिहान ११:०० बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा बस्ने भएको उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ ഇගuပa कृष्णप्रसाद पौडेल मुख्य सचिव टेलिफोन: (००९७७-१ ሂ੧5੩૨६੩ /५१८३२६४/५૧६३२६४ पयाक्स ሂ੧੮३२६६ info@nepalicongress.org Internet Access: http://ww.nepalicongress.org'

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार