नेभिगेशन
समाज विविध
आजको मौसम :

देशका केही भागमा मेघ गर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ– आज दिउँसो  देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

यस्तै, देशका पहाडी भू–भागका थोरै स्थान तथा तराईका एक–दुई स्थानमा अपरान्हतिर मेघ गर्जन ÷ चट्याङसहित क्षणिक÷हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  

यसैगरी, राति देशको पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । 

देशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन-चट्याङसहित क्षणिक-हल्का वर्षाको सम्भावना रहेको अनुमान छ ।  
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता