नेभिगेशन
खेलकुद

खेलाडीको हौसला बढाउन प्रधानमन्त्री प्रचण्ड क्रिकेट मैदानमा

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पुगेका छन् ।

प्रधानमन्त्री प्रचण्ड नेपाली राष्ट्रिय क्रिकेट टोलीको हौसला बढाउन खेलस्थल पुगेको उनको सचिवालयले जनाएको छ ।

आइसिसी क्रिकेट विश्वकप लिग– २ अन्तर्गत अहिले नेपाल र युएईबीच खेल चलिरहेको छ । खेलमा नेपालले पहिले फिल्डिङ गरिरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद