नेभिगेशन
अटोमोबाइल्स

राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई एनएमबि बैंकको प्रोत्साहन पुरस्कार

काठमाडौं–एनएमबि बैंकले विश्व क्रिकेट लिग–२ मा उत्कृष्ट प्रदर्शन गरेबापत नेपाली क्रिकेट टोलीलाई हौसला स्वरुप जनही २१ हजार रुपैयाँ  प्रदान गर्ने घोषणा गरेको छ ।्

बैंककले लिग खेलमा सहभागि प्रत्येक खेलाडीलाई सम्मान र हौसला स्वरूप नगद सहयोग प्रदान गर्ने घोषणा गरेको हो ।

यो नगद पुरस्कारले खेलमा अझै उत्कृष्ट प्रदर्शन गर्न प्रोत्साहित गर्ने विश्वास बैंकले लिएको छ ।

पुरस्कार रकम सबै १६ खेलाडीको नाममा बैंकमा खाता खोलेर खाता मार्फत हस्तान्तरण गरिने बैंकका कार्यकारी अधिकृतले सुनील केसीले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अटोमोबाइल्स