नेभिगेशन
समाज विविध

कस्तो रहला आजको मौसम ?

काठमाडौँ– आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशको पहाडी भू–भागका केही स्थान वा तराईका थोरै स्थानमा मेघ गर्जन, चट्याङ वा हावाहुरीसहित केहीछिन हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  

यस्तै, राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ ।

देशका पहाडी भू–भागका थोरै स्थानमा तथा कोसी, मधेश र बागमती प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा मेघ गर्जन–चट्याङसहित केहीछिन हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता