नेभिगेशन
समाज विविध
आजको मौसम :

देशका अधिकांश भागमा मेघ गर्जनसहित वर्षा

काठमाडौँ– आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थान तथा बाँकी भागका थोरै स्थानमा मेघ गर्जन-चट्याङसहित केहीबेर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  

यस्तै, आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशको पहाडी भू–भागका केही तथा तराईका थोरै स्थानमा मेघ गर्जन-चट्याङसहित केहबिेर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता