नेभिगेशन
समाचार

उपराष्ट्रपति यादवले लिए सपथ

काठमाडौँ– नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज पद तथा गोपनियताको सपथ लिएका छन् । 

आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट सपथ लिएका हुन् ।

जनता समाजवादी पार्टीका यादव गत चैत ३ गते उपराष्ट्रपतिमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार