Nic Ad Nic Ad
Nic Ad Nic Ad

चिनियाँ राष्ट्रपति सी र रुसी राष्ट्रपति पुटिनबीच भेट, ‘निकट सम्बन्ध’को प्रशंसा 

सोमबार, चैत ६, २०७९

मस्को– चिनियाँ राष्ट्रपति सी चिननफिङले सोमबार तीन दिने राजकीय भ्रमणका क्रममा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँगको पहिलो भेटमा रुससँग आफ्नो देशको ‘नजीकको सम्बन्ध’ रहेको  बताएका छन् । 

उनले भने, ‘हामी बृहत् रणनीतिक सहयोगका साझेदार हौं। यो स्थितिले हाम्रा देशहरूबीच घनिष्ठ सम्बन्ध हुनुपर्छ भनेर  भन्ने माग गर्छ ।’ रुसी सरकारी टेलिभिजनले यस बारे समाचार सम्प्रेषण गरेको छ । 

यसबारे विस्तृत समाचार भने सार्वजनिक हुन बाँकी छ । 

प्रतिक्रिया दिनुहोस्