Nic Ad Nic Ad
Nic Ad Nic Ad

कस्तो रहला आजको मौसम ?

मंगलबार, चैत ७, २०७९
samridhi jewllers

काठमाडौँ– आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागका केही स्थान तथा बाँकी भागका थोरै स्थानमा मेघ गर्जन-चट्याङ-हावाहुरी-असिनासहित क्षणिक-हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै, राति देशभर आँशिकदेखि सामान्य बदली रहने छ । देशको पहाडी भू–भागका थोरै स्थानमा तथा तराईका एक–दुई स्थानमा मेघ गर्जन-चट्याङ-हावाहुरी-असिनासहित क्षणिक÷हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति: मंगलबार, चैत ७, २०७९  ०६:२६
प्रतिक्रिया दिनुहोस्