नेभिगेशन
पूर्वाधार

प्रधानमन्त्री प्रचण्डद्वारा पालुङटारमा सडक कालोपत्रेको शिलान्यास [तस्बिरहरू]

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोरखाको पालुङटारमा २० किलोमिटर सडक स्तरोन्नतिसहित कालोपत्रेको शिलान्यास गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले पूजाआजापछि नरिवल फुटाएर आज शिलान्यास गरेका हुन् । 

प्रधानमन्त्री प्रचण्डका साथमा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठलगायत पनि उपस्थित थिए ।

हेरौँ तस्बिरमा :

palungtar (2)1679382093.jpg

palungtar (4)1679382092.jpg

palungtar (3)1679382092.jpg

palungtar (6)1679382092.jpg

palungtar (1)1679382092.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप पूर्वाधार