मिटरब्याज पीडितहरू बर्दिबासबाट काठमाडौँ पैदलै आउँदै
काठमाडौँ– चर्को मिटरब्याजविरुद्ध पीडितहरू अहिले आन्दोलनरत छन् ।
यसैबीच, सरकारले आफ्ना माग सम्बोधन नगरेको भन्दै मिटरब्याज पीडितहरू नयाँ किसिमको आन्दोलनमा लागेका छन् ।
अहिले उनीहरू पैदलै हिँडेर महोत्तरीको बर्दिबासदेखि काठमाडौँ आइरहेका छन् ।
पीडितहरूको मार्चपास बर्दिबासदेखि हेटौँडा हुँदै काठमाडौँ आइरहेको छ ।
प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९ १२:२०
प्रतिक्रिया दिनुहोस्