Nic Ad Nic Ad
Nic Ad Nic Ad

राष्ट्रिय जनगणना : ८२ लाख मानिस आर्थिक रूपले निष्क्रिय

शुक्रबार, चैत १०, २०७९

काठमाडौं –१० वर्ष वा सोभन्दा बढी उमेरका दुई करोड ३९ लाख ५८ हजार ८६८ जना व्यक्तिहरूमध्ये ८२ लाख ११ हजार १२ जना आर्थिक रूपमा निष्क्रिय रहेका छन् । 

राष्ट्रिय जनगणना २०७८ अनुसार उक्त जनसंख्याको ३४.५ प्रतिशत मानिसहरू आर्थिक रूपमा निष्क्रिय देखिएका हुन् ।

विवरणअनुसार एक करोड ५६ लाख ८९ हजार ७७७ जना भने आर्थिक रूपले सक्रिय देखिएको छ । आर्थिक रूपले सक्रिय वा निष्क्रिय अवस्था नखुलेका व्यक्तिहरूको संख्या ५८ हजार ७९ रहेका पनि उल्लेख छ । 

 
 

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  २१:५६
प्रतिक्रिया दिनुहोस्