नेभिगेशन
समाज विविध

भूस्वमित्वसहितको बासको माग

काठमाडौं-संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालले भूमि अभियन्ता नारायण परिश्रमी र हुकुम बहादुर लामाको पक्राउको विरुद्धमा आइतबार माइतीघर मण्डलामा धर्ना दिएको छ र

मोर्चाका कार्यवाहक अध्यक्ष राज कुमार पाण्डेको नेतृत्वमा शान्तिपूर्ण ¥यालीसहित धर्ना दिइएको हो ।

परिश्रमी र लामामाथि लगाइएको मुद्दा खारेज गर्नुपर्ने, भूस्वमित्वसहितको  बास सुनिश्चित गर्नुपर्ने लगायतका माग उनीहरूको छ ।

71679824003.jpg

51679823992.jpg

21679823932.jpg
11679823911.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा