नेभिगेशन
जीवनयापन

पर्साको पोखरियाका विभिन्न क्षेत्रबाट प्रहरीद्धारा १० हजार लिटर मदिरा नष्ट

काठमाडौँ– पर्सा प्रहरीले पोखरिया मातहत विभिन्न ठाउँबाट घरेलु मदिरा नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय पोखरियाका अनुसार, विभिन्न ठाउाँबट १० हजार अवैध मदिरा नष्ट गरिएको हो ।

No description available.

घरमा लुकाइरहेको अवस्थामा प्रहरीले तलासी गर्दा मदिरा फेला परेको थियो ।
No description available.

No description available.No description available.

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै