Nic Ad Nic Ad
Nic Ad Nic Ad

जसपाले मन्त्रीको नाम टुंगो लगाउँदै

बिहीबार, चैत १६, २०७९

काठमाडौं –जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै छ । नयाँ मन्त्रीहरूको नाम टुंगो लगाउनका लागि पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्दैछ ।

नेता रकम चेम्जोङका अनुसार पार्टी बैठकबाट नयाँ मन्त्रीहरूको नामावली टुंगो लगाउने तयारी छ । सत्ता गठबन्धनमा जसपाले २ मन्त्रालय लिने समझदारी बनेको छ । 

जसपाले शहरी विकास मन्त्रालयसहित अर्को एक मन्त्रालय पाउने छ । 
 

प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९  ११:२८
प्रतिक्रिया दिनुहोस्