नेभिगेशन
समाचार

सम्मानजनक सहभागिता नभए सरकारका नजाने कांग्रेसको शेखर समूहको निर्णय

काठमाडौँ– नेपाली कांग्रेसको डा शेखर कोइराला समूहले सम्मानजनक सहभागिता नभए सरकारमा नजाने निर्णय गरेको छ ।

आज बिहान बसेको उनको समूहको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको एक नेताले बताए ।

सभापति शेरबहादुर देउवाले कांग्रेसको भागमा परेका ८ मध्ये २ मन्त्रालय कोइराला समूहलाई प्रस्ताव गरेका छन् । तर कोइराला समूहले भने ३ वटा मागिरहेको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार