Nic Ad Nic Ad
Nic Ad Nic Ad

राष्ट्रपति कार्यालयमा पुग्यो मन्त्रीहरूको नाम

शुक्रबार, चैत १७, २०७९

काठमाडौं -मन्त्रिपरिषद् विस्तारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीहरूको सूची राष्ट्रपति कार्यालय पठाएका छन् ।

प्रधानमन्त्री प्रचण्डले दलहरूबाट आएको नाम राष्ट्रपति कार्यालय पठाएका हुन् । उनीहरुको शपथ शुक्रबार दिउँसो ३ बजे हुँदैछ ।
 

प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  १४:४५
प्रतिक्रिया दिनुहोस्