कोसी नामविरुद्ध राजधानीमा प्रदर्शन [तस्बिर कथा]
प्रदेश १ को नाम कोसी राखिएको विरोधमा पहिचान पक्षधरहरूले राजधानीमा विरोध प्रदर्र्शन गरेका छन् ।
कोसी प्रदेश नामांकनको विरोधमा पहिचानवादीले पहिलो पटक राजधानीमा विरोध प्रदर्शनमा उत्रेका हुन् । गत फागुन १७ गते बसेको प्रदेश सभाको बैठकले कोसी प्रदेश नाम दुई तिहाइ बहुमतले पारित गरेको थियो ।
त्यसयता पहिचान पक्षधरले विरोध प्रदर्शन गर्दै उत्रेका हुन् ।
प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९ १४:५०
प्रतिक्रिया दिनुहोस्