नेभिगेशन
समाचार

रास्वपा उपनिर्वाचनअघि सरकारमा नजाने

काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपनिर्वाचनअघि सरकारमा नजाने जनाएको छ ।

वैशाख १० गते हुने उपनिर्वाचनमा पार्टी केन्द्रित रहेकाले सरकारमा नजाने निर्णय गरेको छ ।

उपनिर्वाचन सकिएपछि मात्र सरकारमा जाने वा जानेबारे छलफल हुने उनले बताए ।

वैशाख १० गते चितवन –२, बारा– २ र तनहुँ– १ मा उपनिर्वाचन हुँदैछ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार