Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘समिट विमन अफ द इयर, २०२३’ सम्पन्न

सोमबार, चैत २०, २०७९

काठमाडौं– ‘समिट विमन अफ द इयर, २०२३’ कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ । ओपन स्पेस नेटवर्कको आयोजना र एपेक्स कलेजको प्रस्तुतिमा कार्यक्रम भएको हो ।

यसपटक अभानी नेपालकी सह–सस्थापक आरुश्री शर्माले ‘समिट विमन अफ द इयर, २०२३’को शीर्ष उपाधी जित्न सफल भएकी छन् । उनलाई पुरस्कार स्वरुप नगद १ लाख रुपैयाा प्रदान गरिएको छ ।

यस्तै, निकिता जलानलाई नगद ५० हजार रुपैयाासहित वैद्य

अर्गनाइजेशन इनोभेशन प्राइज २०२३’ बाट सम्मानित गरिएको छ ।

‘समिट विमन अफ द इयर, २०२३’ आयोजना भएको यो तेस्रो पटक हो ।

कार्यक्रमा प्रमुख अतिथि पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विजेता महिलारूलाई सम्मान गरे ।

प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  १३:३४
प्रतिक्रिया दिनुहोस्