Nic Ad Nic Ad
Nic Ad Nic Ad

मेटमणि चौधरी नेकपा एसको प्रमुख सचेतक

सोमबार, चैत २०, २०७९
samridhi jewllers

काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभाको प्रमुख सचेतक मेटमणि चौधरीलाई नियुक्त गरेको छ । उनलाई अध्यक्ष तथा संसदीय दलका नेता माधव नेपालले प्रमुख सचेतक नियुक्त गरेको चौधरीको सचिवालयले जनाएको छ ।

दाङ १ बाट निर्वाचित चौधरी नेकपा एसका पोलिटब्युरो सदस्य हुन् ।

यसअघि शहरी विकास मन्त्री बनेका चौधरी नेकपा एसबाट पार्टीबाट लुम्बिनीबाट प्रत्यक्षमा निर्वाचित एक मात्र सांसद हुन् ।

प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  १३:४७
प्रतिक्रिया दिनुहोस्