Nic Ad Nic Ad
Nic Ad Nic Ad

ग्लोबल बैंकको ‘ह्याप्पी आवर्स योजना’

सोमबार, चैत २०, २०७९

काठमाडौं –ग्लोबल आइएमई बैंकले ग्राहकका लागि ‘ह्याप्पी आवर्स योजना’ सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत बैंकका ग्राहकले ग्लोबल स्मार्ट प्लसबाट अनलाइन भुक्तानी गर्दा खरिदको २० प्रतिशतसम्म क्यासब्याक पाउने छन् । बैंकले मोबाइल बैंकिङ एप्लिकेसन ग्लोबल स्मार्ट प्लसबाट गरिने भुक्तानी प्रक्रियालाई प्रवर्द्धन गर्न क्यासब्याक योजना सार्वजनिक गरेको जनाएको छ । 

प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  १५:५९
प्रतिक्रिया दिनुहोस्