नेभिगेशन
विश्व

फेरियो ट्विटरको लोगो, चराको ठाउँमा कुकुर

काठमाडौँ– ट्विटरको लोगो फेरिएको छ । निलो चराको ठाउँमा पहेँदो रङको कुकुर (गोल्डेन डग)लाई राखिएको छ ।

ट्विटर किनेसँगै प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलन मस्कले केही परिवर्तन गर्ने संकेत गरेका थिए । 

सोहीअनुसार उनले क्रिप्टोकरेन्सी डोजेक्वाइनमा रहेको कुकुर अर्थात् डगीको मिमलाई नै लोगो बनाएका छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व

पोप फ्रान्सिसको निधन