नेभिगेशन
समाज विविध
आजको मौसम :

कोसी र गण्डकीका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– आज दिउँसो मधेस, कोसी प्रदेशलगायत देशका पहाडी भू–भाग आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

यस्तै, कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन-चट्याङ–सहित हल्का–क्षणिक वर्षाको सम्भावना रहेको छ ।

यसैगरी, राति कोसी प्रदेशका साथै देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता