नेभिगेशन
समाचार

माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठक आज बस्दैछ ।

बैठक सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा मध्यान्ह १२ बजेपछि बस्ने एक सांसदले बताए ।

बैठकमा संसदीय समितिको नेतृत्व चयनबारे छलफलपछि आफ्नो भागमा परेका समितिको सभापतिमा कसलाई पठाउने भन्नेबारे निर्णय गर्ने बताइएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार