नेभिगेशन
समाज विविध

चिकित्सा शिक्षा आयोगको निर्णयविरुद्ध प्रदर्शन

काठमाडौं –चिकित्सा शिक्षा आयोगले सर्वोच्च अदालतको आदेश अवज्ञा गर्दै एमडी, एमएस, एमबीबीएस र सबै चिकित्सा विज्ञानको योग्यता विपरित भर्ना गरेको भन्दै विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।

चिकित्सा विज्ञान अध्यानरत विद्याथीहरुले माइतिघरमा मंगलबार प्लेकार्ड बोकेर शान्तिपूर्ण प्रर्दशन गरेका हुन् ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता