नेभिगेशन
विश्व

७१ हजार युवालाई नियुक्तिपत्र दिँदै भारतीय प्रधानमन्त्री मोदी

काठमाडौँ– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज ७१ हजार युवालाई रोजगारीको नियुक्तिपत्र दिँदैछन् ।

उनले आज बिहान साढे १० बजे भिडियो कन्फ्रेन्सका माध्यमले लगभग ७१ हजार नवनियुक्त कर्मचारीलाई नियुक्तपत्र वितरण दिन लागेको भारतीय सञ्चारमाध्यहरूले जनाएका छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व

पोप फ्रान्सिसको निधन