नेभिगेशन
समाज विविध
आजको मौसम :

लुम्बिनी र सुदूरपश्चिममा हावाहुरीको सम्भावना 

काठमाडौँ– आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागको मौसम आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन-चट्याङसहित हल्का-क्षणिक वर्षाको सम्भावना रहेको छ । 

साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

यस्तै राति देशभर आंशिक बदली रहने महाशाखाले जनाएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता