Nic Ad Nic Ad
Nic Ad Nic Ad

राष्ट्रपति पौडेलद्वारा विभिन्न क्षेत्रका व्यक्तिहरूलाई विभूषण प्रदान [तस्बिरसहित]

शुक्रबार, वैशाख १, २०८०

काठमाडौं –राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न क्षेत्रका व्यक्तिहरूलाई विभूषण प्रदान गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा शनिबार आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले विभूषण प्रदान गरेका हुन् । नयाँ वर्षको अवसर पारेर विभूषण प्रदान गरिएको हो । 

विभूषण सुशोभन समारोहमा सहभागी राष्ट्रपति रामचन्द्र पौडल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको उपस्थिति थियो ।

राष्ट्रपतिले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, महानायक राजेश हमाल, अभिनेता दीपकराज गिरी, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, अभिनेता मदनकृष्ण श्रेष्ठसहितलाई विभुषण प्रदान गरेका हुन् । 

medal-government_K1Oui46M6w1681464249.jpg

medal-by-government-1_EEUZlz5v6C1681464237.jpg

medal-by-government_f7PvIb0Nhj1681464225.jpg

madankrishna-shrestha-medal-by-government_zc5Gr4Y3B41681464211.jpg

khilaraj-regmi-medol-bye-government_DSZld7AlUL1681464175.jpg

chandra-dhakal-medal-by-government_9ZZcYEvxs51681464100.jpg

ananda-karki-medal_QdgRyH8iiv1681464083.jpg

प्रकाशित मिति: शुक्रबार, वैशाख १, २०८०  १५:००
प्रतिक्रिया दिनुहोस्